728x90 AdSpace


  • ताजा समाचार

    Thursday, February 16, 2017

    गलकोटमा सारङ्गीको कथा (अडियोसहित )

    रेडियो गलकोट, बालकृष्ण सुबेदी ।
    समाजमा घटेका घटनालाई गीत र सारङ्गीको सुमधुर संगीतबाट रुवाउने गन्धर्व जातिको पेशा नै अहिले संकटमा परेको छ । संचारको विकास नहुदागन्धर्वहरुले सारङ्गी बजाएर घर घरमा खबर पुर्याउने कामगर्दथे ।   गलकोटको हटिया ५गोलकोत नजिकै बसोबास गर्ने गन्धर्व जातिको दैनिकी नै सारङ्गी बजाउने थियो । तर  उनिहरुको दैनिकी त फेरिएको छ , गलकोटमा घन्कने सारङ्गीको धुनभने दिनान ुदिनसंकटमा परेका छन् ।
    गलकोटे राजा संगै पर्वतवाट गन्धर्व जातिगलकोट आएपछि सारङ्गी बजाएर दैनिकीचलाएकाउनिहरुलेअहिले पेशानै परिवर्तन गरेका छन् ।बुढापाकाको निधन भएपछि नयाँ पुस्ताले यो पेशालाई निरन्तरतादिन छाडेका छन् ।
    समाचार रिपोट अडियो ।
    • Facebook Comments
    Item Reviewed: गलकोटमा सारङ्गीको कथा (अडियोसहित ) Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top