728x90 AdSpace


  • ताजा समाचार

    Thursday, February 16, 2017

    घुम्टे युबा परिवार मल्मको बैठक सम्पन्न

    रेडियो गलकोट ।
    घुम्टे युबा परिवार मल्मको बैठक आज सम्पन्न भएको छ ।
    बैठकले सस्थाको ३२ औ बार्षिकोत्सब तथा होली पुर्णीमा मेलाको तयारी, स्टडियम निमार्ण लगाएतका बिषयमा छलफल गरेको परियारका अध्यक्ष भिम केसीले जानकारी दिनुभयो ।

    • Facebook Comments
    Item Reviewed: घुम्टे युबा परिवार मल्मको बैठक सम्पन्न Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top