728x90 AdSpace


  • ताजा समाचार

    Thursday, May 11, 2017

    माओबादीको कोण सभा हरिचौरमा

    थम्मन थापा सन्देश /गलकोट वैशाख २८

    नेकपा माओवादी केन्द्र गलकोट नगरपालिकाले आसन्न स्थानिय तहको निर्वाचनलाई लक्षित गरि हरिचौरमा कोण सभा सम्पन्न भएको छ ।
    कोण सभालाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्र गलकोट नगरपलिकाका मेयर पदका उमेदवार फमलाल निउरे र उपमेयरका उमेदवार ललिता थापाले सिंहदरबारका अधिकार गाउॅ नगरमा आईसकेको अवस्थामा वैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनमा गोलाकार भित्रको हॅसिया हथौडा चिन्हमा मतदान गरि नेकपा माओवादी केन्द्रलाई विजयी गराउन आग्रह गर्नुभएको छ । कोण सभा पूर्व माओवादी केन्द्रले गलकोट नगरपालिकाको दुदिलाभाटी चौरहा देखी नरेठॉटी बजार, हटिया बजार, आॅगाखेत, बॉसखोला छिस हुॅदै हरिचौर ठूलाथर सम्म य्राली सम्पन्न गरेको थियो । र्यालीमा माओवादी केन्द्रका नेता, कार्यकर्ता, वाई सि यल लगायतको सहभागिता रहेको थियो ।
    • Facebook Comments
    Item Reviewed: माओबादीको कोण सभा हरिचौरमा Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top