728x90 AdSpace


  • ताजा समाचार

    Wednesday, July 5, 2017

    हरिचौरमा ५८ जनाको स्वास्थ्य जोखिम परिक्षण

    सर्मिला बस्नेत, असार २१ ।–

    सामाजिक स्वास्थ्य सुरक्षा बिकास समिति अन्तर्गत रहेर स्वास्थ्य बिमा गरेका ४० बर्ष भन्दा माथिका बिमित सदस्यहरुलाई कम्तिमा बर्षको एक पटक स्वास्थ्य जोखिम परिक्षण कार्यक्रम अन्तर्गत आज ग.न.पा ५र ६ भित्रका १२४ जना मध्ये ५८ जनाको स्वास्थ्य परिक्षण सम्पन्न भएको छ ।

    जस मध्ये ब्लड पे्रसर बल्ड सुगर युरिन प्रेटिन लगायतका ल्याब टेस्ट गरिएको छ । परिक्षणमा २ जनालाई सुगर र २ जनालाई पो्रटिन देखिएको छ ।रोग देखा पर्ने बिरामिहरु लाई थप उपचारका लागि उपल्लो स्वास्स्थ्य सस्थामा पठाईएको छ ।

     परिक्षण कार्यक्रममा आबश्यक औषधि र परामार्श दिदै आगामि दिनमा अन्य गा.बि.स स्वस्थय जोखिम परिक्षण गरिने कुरा गल्कोट प्रथमिक स्वस्थ्य केन्द्र निमित्त प्रमुख डा. दिपेन्द्र भण्डारिले जानकारि दिनुभएको छ कार्यक्रम सामाजिक स्वास्थ्य सुरक्षा जिल्ला स्ांयोजक जिकलाल खरेलको सहजिकारण मा सम्पन्न भएको स्बास्थ्य बिमा कार्यक्रमका सहजकर्ता देबेन्द्र बस्नेतले जानकारि दिनुभयो ।

    • Facebook Comments
    Item Reviewed: हरिचौरमा ५८ जनाको स्वास्थ्य जोखिम परिक्षण Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top