728x90 AdSpace


  • ताजा समाचार

    Wednesday, July 5, 2017

    गलकोटमा योजना छनोट कार्यक्रम चल्दै

    घनश्याम गौतम ,असार २१ /
      गलकोट नगरपालीकाका ११ ओटा बाड मा टोल भेला गरि टोल तथा बस्ती स्तरमा योजना तथा सुझाब संकलन कार्यक्रम भैरहेको बताईउको छ ।

    टोल तथा बस्ती स्तरमा दैनिक जिबीकोपार्जन संग जोडिएका समस्याको प्राथमिकिकरण गरी आर्थिक बर्ष २०७४ ०७५ को बजे तथा निति कार्यक्रममा समाबेस गर्न प्रथमिकिकरण गर्नको लागी बस्ती तथा टोलमा योजना छनोटको कार्यक्रम सञ्चालन भएको गलकोट नगरपालीकाका बातबरण तथा बिपद ब्यबस्थापन समितिका संयोजक बिरजंग भण्डारीले बताउनुभयो ।
    यसै बिच
    गल्कोट नगरपालिका ५ को टोल भेला तथा माग संकलन कार्यक्रम समपन्न भएको छ ।

    भेला आगामि २५ गते हुने बडा भेलाको लागि योजना छनोट अन्तर्गत खानेपानि ,बिधालय ,मोटरबाटो ,र बिधुतको पोल माग गर्ने निर्णय सहित बिकास निर्माण तथा योजना अनुगमन समिति टिकाराम कडँेलको संयोजकत्वमा ५ सदस्य समिति गठन गरेको छ ।
    कार्यक्रम टिकाराम कडेलको अध्यक्षता सामजिक परिचालिका मेनुका थापा को सञ्चालन मा सम्पन्न भएको थियो ।

    • Facebook Comments
    Item Reviewed: गलकोटमा योजना छनोट कार्यक्रम चल्दै Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top