728x90 AdSpace


  • ताजा समाचार

    Saturday, July 8, 2017

    BREAKING NEWS : हटियामा पीकअप जीप दुर्घटना

    घनश्याम गौतम, गलकोट असार २४–।

     गलकोट नगरपालीका सेरा बजार नजिकैको बी एण्ड बी होटेलबाट हटिया बजार तिर आईरहेको लु १ च ९८७१ को पीकअप जीप केहि समय अघी ९ बजेर ५ मिनेट जाँदा हटिया नजिकै सेराबजारमा सडकबाट पल्टिएर १० मिटर तल खसेर दुर्घटना भएको छ ।
    दुर्घटनामा जीपमा सवार चारैजना चालक रहेको बुझिएको छ । उनिहरु मध्य एक जना दमेकको यमबहादुर पुन र अर्को गनपा ३ का पूजन श्रेष्ठ भएको बताइएको छ । यी दुबै जना स्थानीय इमर्जेन्सी पोलिक्लिनिकमा सामान्य उपचार पछी फर्किएको प्रहरीले जनाकारी दिएको छ । अन्य २ जना चालकहरु सम्पर्कमा आएका छैनन् । प्रहरीले घटनाको छानविन गरिरहेकोे जनाएको छ ।

    • Facebook Comments
    Item Reviewed: BREAKING NEWS : हटियामा पीकअप जीप दुर्घटना Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top