728x90 AdSpace


  • ताजा समाचार

    Thursday, February 16, 2017

    पत्रकार महासंघ बागलुङको अध्यक्षमा शिरिस

    रेडियो गलकोट ।
    नेपाल पत्रकार महासंघ बागलुङको अधिवेशनले नया कार्यसमिति निर्विरोध निवाचित भएका छन् । सबै पत्रकारहरुवीच सौहार्दपूर्ण वातावरणमा महासंघ बागलुङ शाखाको अध्यक्षमा पत्रकार दिल शिरिस, उपाध्यक्ष व्दयमा नरेश कैडेल र उषा पौडेल, सचिवमा राम थापा अविरल, कोषाध्यक्षमा विजय राना, सहसचिवमा सुभाष आचार्य र नवीन शिशिर विक सर्वसम्मत भएका छन् ।
    समितिमा एक एकजना दलित, महिला, जनजाति, अल्पसंख्यक गरी ५ जना र खुलामा ४ जना सदस्य समेत ११ सदस्यीय सदस्य रहने व्यवस्था छ । सदस्यहरुमा खुल्ला तर्फ–गणेश पौडेल ‘चन्द्र, राजु खड्का, लोकेन्द्र सुनार, कृष्ण कँडेल, नारायणप्रसाद रिजाल, सिर्जना पन्त रहेको बताईएको छ ।
    महिला तर्फ सरिता खत्री, दलित तर्फ खगेन्द्र विश्वकर्मा, जनजाती तर्फ शेखर थापा, पदम छन्त्याल प्रकाश रहेको जनाईएको छ ।

    • Facebook Comments
    Item Reviewed: पत्रकार महासंघ बागलुङको अध्यक्षमा शिरिस Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top