728x90 AdSpace


  • ताजा समाचार

    Thursday, February 16, 2017

    शिबालय प्राबिको ३३ औं बार्षिक उत्सब सम्पन्न

    रेडियो गलकोट, दुदिलाभाटि ।
    शिवालय प्राबि दुदिलाभाटी थलिङको ३३ औं बार्षिककोत्सब तथा अभिभाबक दिबस आज सम्पनन भएको छ ।
    अभिभाबक दिवसको अबसरमा आयोजित प्राबि स्तरिय हाजिरिजवाफ प्रतियोगितामा सिबालय प्राबि प्रथम, चौराह माबि दुदिलाभाटी दित्तिय र सरस्वति माबि दुदिलाभाटि तुतिय भएका छन् ।  सहयोगदाता यम बहादुर कुवरको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कुर्चिदौड, चक्लेट टिपाई र बेलुनफुटाउने लगाएतका प्रतियोगीता सम्पन्न भएको बिद्यालयले जनाएको छ । सो अबसरमा बिधालयका प्रधानध्यापक प्रेमप्रसाद सुबेदीले बिधालयको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा चौरहा मा बि दुदिलाभाटिका शिक्षक तारा बिक, सरस्बति माबिका शिक्षीका रिता गुरुङ लागायतले बोल्नुभएको थियो ।
    कार्यक्रम बिधालय ब्यबस्थापन समितिका अध्यक्ष झंक बहादुर खत्रीको अध्यक्षता शिक्षक हरिप्रसाद सुबेदीको स्बागत र शिक्षक डोल बहादुर कुबरको सञ्चालनमा सम्पन्न भएको थियो ।

    • Facebook Comments
    Item Reviewed: शिबालय प्राबिको ३३ औं बार्षिक उत्सब सम्पन्न Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top