728x90 AdSpace


  • ताजा समाचार

    Thursday, February 16, 2017

    प्रेस सेन्टर गलकोटको ईकाईको अध्यक्षमा थापा

    रेडियो गलकोट,  बागलुङ ।
    प्रेस सेन्टरले गलकोट ईकाईका आज गठन गरेको छ । सेन्टरले गलकोट ईकाईमा थम्मन थापा सन्देशको अध्यक्षतामा ९ सदसियय समिति गठन ग।ेको छ ।
    ईकाईको समितिमा पुर्णभद्र निउरे, सरिता खत्रि, मिन बुढाथोकी नर बहादुर थापा जिबन भण्डारी भावना खड्का लगाएत रहेको प्रेस सेन्टरले जनाएको छ । २ सदस्यीय पछि थप गर्ने गरी ईकाई गठन भएको नबगठित ईकाईका अध्यक्ष थम्मन थापा सन्देशले जनाकारी दिनुभयो ।

    सो अबसरमा मित्र खरेलको अध्यक्षतामा ४ सदस्यिय सल्लाहाकार समिती समेत गठन गरेको छ । कार्यक्रम थम्मन थापाको अध्यक्षता र प्रेस सेन्टरबागलुङका कोषध्यक्ष मित्र खरेलका सञ्चालनमा सम्पन्न भएको थियो ।

    • Facebook Comments
    Item Reviewed: प्रेस सेन्टर गलकोटको ईकाईको अध्यक्षमा थापा Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top