728x90 AdSpace


  • ताजा समाचार

    Thursday, February 16, 2017

    तिन बामपन्थी बिधार्थी संगठन बिच एकता ( बिज्ञप्ती सहित )

    रेडियो गलकोट, गलकोट ।
     अखिल सयुक्तको रुपमा निबाचनमा जाने
    स्वतन्त्र बिधार्थी युनियनको निर्बाचन मिति नजिकिय संगै गलकोटका बामपन्थी बिधार्थी संगठन बिच एकता भएको जनाएका छन् ।
    आज सम्युक्त रुपमा प्रेस बिज्ञप्ती जारी गर्दै अखिल सयुक्तको रुपमा निबाचनमा भाग लिने जानाएका हुन्  । गलकोट बहुमुखी क्यम्पसमा रहेका नेकपा एमाले निकट अखील नेपाल स्वतन्त्र बिधार्थी युनियनका अध्यक्ष रेशम थापा , नेकपा माओबादी केन्द्र निकट अखील नेपाल स्वतन्त्र बिधार्थी युनियन क्रान्तीकारीका अध्यक्ष तारापति न्योपाने र राष्ट्रीय जनमोर्चा निकट अखील नेपाल स्वतन्त्र बिधार्थी युनियन छैठौ, का अध्यक्ष कोपिला कार्कीले सयुक्त रुपमा हस्ताक्षर गरि तिन बिधार्थी संगठन एकै प्यानल अखिल सयुक्तको रुपमा निबाचनमा जाने एकता भएको प्रेस बिज्ञप्ती मार्फत जनाइएको  छ ।
     बिज्ञप्तीमा शैक्षिक क्षेत्रमा देखिएको बिकृति बिसंगतिको अन्य गर्न, ब्याबहारीक बैज्ञानिक र जिवन उपयोगी शिक्षालाई स्थापना गर्नको लागी  बिधार्थि संगठन बिचको एकताको महशुष गरि एकता गरिएको उल्लेख छ ।  फागुन १४ गते हुने  स्बबियु निबाचनमा सयुक्त रुपमा भाग लिने निणर्य गरेको उल्लेख गरिएको छ ।
    ( प्रेस बिज्ञप्ती )

    • Facebook Comments
    Item Reviewed: तिन बामपन्थी बिधार्थी संगठन बिच एकता ( बिज्ञप्ती सहित ) Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top