728x90 AdSpace


  • ताजा समाचार

    Monday, May 8, 2017

    गलकोटमा त्रिपक्षीय भिडन्त

    वीरबहादुुर चोखाल÷गलकोट
    आगामी वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा गलकोट नगरपालिका र ताराखोला गाउँपालिकामा  क्रियाशील  राजनीतिक दलहरु त्रिपक्षीय प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन ।
    साविक ८ गाविसलाई ११ वडामा विभाजन गरिएको गलकोट नगरपालिकामा नेपाली काङ्ग्रेस,  नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाको चुनाबी गठबन्धन र नेकपा (माओवादी केन्द्रं) ले  छुुट्टाछुुट्टै प्यानल बनाई जनमत आआफ्नो पक्षमा पार्न जनताको घरघरमा पुुगेका छन ।
    कोको छन त उम्मेदवार ?
    २० वर्षपछि हुनलागेको स्थानीय तह निर्वाचनको लागि गलकोट नगरपालिकामा मेयर पदकालागि नेपाली काङ्ग्रेसबाट नरेठाटीका भरत शर्मा  नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाको चुनाबी गठबन्धनबाट मल्मका टंकबहादुर के.सी., नेकपा (माओवादी केन्द्रं) बाट हरिचौरका फमलाल निउरे  र नयाँ शक्ति नेपालबाट बम बहादुर गुरुङले उम्मेदवारी दिएका छन भने उपमेयरमा नेपाली काङ्ग्रेसबाट रिघाका रेनुका काउचा, नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाको चुनाबी गठबन्धनबाट नरेठाटीका रन्न देवी भण्डारी र नेकपा (माओवादी केन्द्रं) बाट मल्मका ललिता थापाले मनोनयन दर्ता गरेका छन ।
    गलकोट नगरपालिकाका वडा नं १ देखि ७ सम्म, ९ र ११ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ भने वडा नं ८ र १० मा नेकपा (माओवादी केन्द्रं) को नेतृत्वमा नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चा सहितको चुनाबी गठबन्धन भएकाले द्विपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।
    वडा नं. १ का उम्मेदवारहरु
    निर्वाचन आयोग गलकोटले दिएको जानकारी अनुसार गलकोट नगरपालिका वडा नं १ मा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा हिराबहादुुर घर्ती मगर, वडा सदस्यहरुमा कृष्णबहादुर गुरुङ, हिमबहादुर खडका, महिला सदस्यमा धनकुमारी खत्री र दलित महिला सदस्यमा कमला सुनारले मनोनयन दर्ता गरेका छन ।
    नेकपा (माओवादी केन्द्रं) बाट अध्यक्षमा गुमानसिंह बुढाथोकी, वडा सदस्यहरुमा खडकबहादुर भण्डारी, झमबहादुर कार्की, महिला सदस्यमा जुठी दर्जी र दलित महिला सदस्यमा विष्णुु बि.क.ले मनोनयन दर्ता गरेका छन ।
    नेकपा एमाले र राष्ट्रिय जनमोर्चाकोे गठबन्धनबाट अध्यक्षमा नेत्रबहादुर बुढाथोकी, वडा सदस्यहरुमा तुलबहादुर खत्री, पदम कार्की, महिला सदस्यमा दुुर्गा पुन र दलित महिला सदस्यमा चन्द्रकली नेपालीले मनोनयन दर्ता गरेका छन ।
    वडा नं. २ का उम्मेदवारहरु
    गलकोट नगरपालिका वडा नं २ मा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा हिमबहादुर भण्डारीर, वडा सदस्यहरुमा घनश्याम कुवर, भक्तबहादुर घर्ती मगर, महिला सदस्यमा दुुर्गा देवी भण्डारी र दलित महिला सदस्यमा विष्णुु बि.क.ले मनोनयन दर्ता गरेका छन ।
    नेकपा (माओवादी केन्द्रं) बाट अध्यक्षमा चन्द्रदत्त रग्मी, वडा सदस्यहरुमा टेकबहादुर पुन,ठगबहादुर कार्की, महिला सदस्यमा छमकुमारी बस्नेत र दलित महिला सदस्यमा कमला कुमारी बि.क.ले मनोनयन दर्ता गरेका छन ।
    नेकपा एमाले र राष्ट्रिय जनमोर्चाकोे गठबन्धनबाट अध्यक्षमा बुलबहादुर के.सी., वडा सदस्यहरुमा चिन्ते सार्की, यमबहादुर कार्र्की, महिला सदस्यमा रत्ना कार्की र दलित महिला सदस्यमा चन्द्रकली सुनारले मनोनयन दर्ता गरेका छन ।
    वडा नं. ३ का उम्मेदवारहरु
    गलकोट नगरपालिका वडा नं ३ मा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा वीरजंग भण्डारी, वडा सदस्यहरुमा झहरबहादुर खत्री,बेलबहादुर बोहोरा, महिला सदस्यमा रत्नकला अधिकारी र दलित महिला सदस्यमा तुलसी दर्जीले मनोनयन दर्ता गरेका छन ।
    नेकपा (माओवादी केन्द्रं) बाट अध्यक्षमा चित्रबहादुर साहनी, वडा सदस्यहरुमा अनिल नेपाली, श्यामसुन्दर भण्डेल, महिला सदस्यमा सरस्वति कार्की र दलित महिला सदस्यमा पम्फा दमाई.ले मनोनयन दर्ता गरेका छन ।
    नेकपा एमाले र राष्ट्रिय जनमोर्चाकोे गठबन्धनबाट अध्यक्षमा पदम श्रेष्ठ., वडा सदस्यहरुमा विरवल श्रेष्ठ,सन्तबहादुर पन्त, महिला सदस्यमा विष्णुराना र दलित महिला सदस्यमा मनकली दमिनीले मनोनयन दर्ता गरेका छन ।
    वडा नं. ४ का उम्मेदवारहरु
    गलकोट नगरपालिका वडा नं ४ मा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा बलबहादुर खत्री, वडा सदस्यहरुमा रविलाल सुवेदी, रुद्रप्रसाद सुवेदी, महिला सदस्यमा शिवकुमारी खत्री र दलित महिला सदस्यमा शोभा सुनारले मनोनयन दर्ता गरेका छन ।
    नेकपा (माओवादी केन्द्रं) बाट अध्यक्षमा चूडामणि सुवेदी, वडा सदस्यहरुमा कर्णबहादुर भण्डारी,मनबहादुर सुनार, महिला सदस्यमा शर्मिला शर्र्मा र दलित महिला सदस्यमा मिना सुनारले मनोनयन दर्ता गरेका छन ।
    नेकपा एमाले र राष्ट्रिय जनमोर्चाकोे गठबन्धनबाट अध्यक्षमा धनबहादुर खडका, वडा सदस्यहरुमा देवबहादुखत्री, सोमबहादुर सार्की, महिला सदस्यमा कोपिला शर्मा र दलित महिला सदस्यमा पूर्णा बि.क. कामीले मनोनयन दर्ता गरेका छन ।
    वडा नं. ५ का उम्मेदवारहरु
    गलकोट नगरपालिका वडा नं ५ मा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा नारायणध्वज मल्ल, वडा सदस्यहरुमा यमबहादुर क्षत्री, यमबहादुर बस्नेत, महिला सदस्यमा कमला ढकाल र दलित महिला सदस्यमा विष्णुु कामीले मनोनयन दर्ता गरेका छन ।
    नेकपा (माओवादी केन्द्रं) बाट अध्यक्षमा छमबहादुर खत्री, वडा सदस्यहरुमा लालबहादुर कार्की,हिरा राना, महिला सदस्यमा कलीदेवी खत्री र दलित महिला सदस्यमा हरिकला बि.क.ले मनोनयन दर्ता गरेका छन ।
    नेकपा एमाले र राष्ट्रिय जनमोर्चाकोे गठबन्धनबाट अध्यक्षमा अम्मरबहादुर खत्री, वडा सदस्यहरुमा डिलप्रसाद घर्ती मगर, पदमबहादुर खत्री, महिला सदस्यमा देवी खत्री र दलित महिला सदस्यमा भीमकुमारी दर्जीले मनोनयन दर्ता गरेका छन ।
    वडा नं. ६ का उम्मेदवारहरु
    गलकोट नगरपालिका वडा नं ६ मा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा योगेशबहादुुर भण्डारी, वडा सदस्यहरुमा जितबहादुर गोतामे, मेमबहादुुर घर्ती मगर, महिला सदस्यमा गंगादेवी घर्ती मगर र दलित महिला सदस्यमा चन्द्रा दमाईले मनोनयन दर्ता गरेका छन ।
    नेकपा (माओवादी केन्द्रं) बाट अध्यक्षमा नरबहादुर खत्री, वडा सदस्यहरुमा भीमबहादुर बि.क., मनोज थापा, महिला सदस्यमा मनकुमारी पाण्डे र दलित महिला सदस्यमा माया सार्की.ले मनोनयन दर्ता गरेका छन ।
    नेकपा एमाले र राष्ट्रिय जनमोर्चाकोे गठबन्धनबाट अध्यक्षमा ओमबहाद्र सुनार, वडा सदस्यहरुमा चन्द्रमोहन बि.क,लिलबहादुर श्रीस, महिला सदस्यमा कमला श्रीस र दलित महिला सदस्यमा अमृता बि.क.ले मनोनयन दर्ता गरेका छन ।
    वडा नं. ७ का उम्मेदवारहरु
    गलकोट नगरपालिका वडा नं ७ मा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा हरिदत्त गौतम, वडा सदस्यहरुमा हुमबहादुर थापा, टीकाबहादुर खडका, महिला सदस्यमा शोभा के.सी. र दलित महिला सदस्यमा पार्वती बि.क ले मनोनयन दर्ता गरेका छन ।
    नेकपा (माओवादी केन्द्रं) बाट अध्यक्षमा टीकाबहादुर थापा, वडा सदस्यहरुमा दलबहादुर थापा ,लोकबहादुर थापा, महिला सदस्यमा लक्ष्मी सार्की (पदमा)  र दलित महिला सदस्यमा मिना कुमारी दर्जी.ले मनोनयन दर्ता गरेका छन ।
    नेकपा एमाले र राष्ट्रिय जनमोर्चाकोे गठबन्धनबाट अध्यक्षमा होमबहादुर बस्नेत, वडा सदस्यहरुमा तिलेबहादुर दर्जी, दलबहादुर थापा, महिला सदस्यमा छलीकुमारी थापा र दलित महिला सदस्यमा सुनकी दमार्ईले मनोनयन दर्ता गरेका छन ।
    वडा नं. ८ का उम्मेदवारहरु
    गलकोट नगरपालिका वडा नं ८ मा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा रामप्रसाद कडेल, वडा सदस्यहरुमा घनश्याम चालिसे, पूर्णबहादर सुनार महिला सदस्यमा मनकुमारी बुढाथोकी र दलित महिला सदस्यमा भीमकुमारी बि.क. सुनारले मनोनयन दर्ता गरेका छन ।
    नेकपा (माओवादी केन्द्रं), नेकपा एमाले र राष्ट्रिय जनमोर्चाकोे गठबन्धनबाट अध्यक्षमा पदमबहादुर सलामी, वडा सदस्यहरुमा कृष्णबहादुर बुढाथोकी, महिला सदस्यमा रुपा पुन र दलित महिला सदस्यमा धनकुमारी  सुुनारले मनोनयन दर्ता गरेका छन ।
    वडा नं. ९ का उम्मेदवारहरु
    गलकोट नगरपालिकावडा  नं ९ मा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा तेजबहादुर थापा, वडा सदस्यहरुमा दुुर्गाबहादुुर मल्ल, धर्मदत्त सापकोटा, महिला सदस्यमा अम्बिका सापकोटा र दलित महिला सदस्यमा तीलकुमारी बि.क ले मनोनयन दर्ता गरेका छन ।
    नेकपा (माओवादी केन्द्रं) बाट अध्यक्षमा छमबहादुुर राना, महिला सदस्यमा सहनबीला पुन  र दलित महिला सदस्यमा रेखा दमार्ई.ले मनोनयन दर्ता गरेका छन ।
    नेकपा एमाले र राष्ट्रिय जनमोर्चाकोे गठबन्धनबाट अध्यक्षमा बेदीलाल सापकोटा, वडा सदस्यहरुमा नारायण सापकोटा, लालबहादुर दर्जी, महिला सदस्यमा तरला गौतम र दलित महिला सदस्यमा कृष्णकुमारी कामीले मनोनयन दर्ता गरेका छन ।
    वडा नं. १० का उम्मेदवारहरु
    गलकोट नगरपालिका वडा नं १० मा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा तीलकबहादुुर घर्ती मगर, वडा सदस्यहरुमा धनबहादुुर सुुनार,रामप्रसाद बि.क., महिला सदस्यमा राधिका पुन र दलित महिला सदस्यमा कमला बि.क.ले मनोनयन दर्ता गरेका छन ।
    नेकपा (माओवादी केन्द्रं), नेकपा एमाले र राष्ट्रिय जनमोर्चाकोे गठबन्धनबाट अध्यक्षमा छमबहादुुर घर्ती, वडा सदस्यहरुमा खर्केसिंह श्रीस,पृथबहादुुर श्रीस, महिला सदस्यमा साधाना राना मगर र दलित महिला सदस्यमा गीता बि.क. ले मनोनयन दर्ता गरेका छन ।
    वडा नं. ११ का उम्मेदवारहरु
    गलकोट नगरपालिका वडा नं ११ मा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा शंकर पुुन मगर, वडा सदस्यहरुमा इन्द्रमयिा सापकोटा, लालबहादुुर पुुन, महिला सदस्यमा कमला श्रीस र दलित महिला सदस्यमा ताराकुुमारी सार्की ले मनोनयन दर्ता गरेका छन ।
    नेकपा (माओवादी केन्द्रं) बाट अध्यक्षमा नरबहादुुर घर्ती, वडा सदस्यहरुमा टोमलाल खरेल,होमबहादुुर बुुढाथोकी, महिला सदस्यमा मनमाया भूूजेल र दलित महिला सदस्यमा सरिता थापा सार्कीले मनोनयन दर्ता गरेका छन ।
    नेकपा एमाले र राष्ट्रिय जनमोर्चाकोे गठबन्धनबाट अध्यक्षमा डम्मरबहादुुर श्रीस, वडा सदस्यहरुमा दलबहादुुर बुुढाथोकी, श्यामबहादुर श्रीस, महिला सदस्यमा माया सिञ्जाली र दलित महिला सदस्यमा रुपा बि.क.ले मनोनयन दर्ता गरेका छन ।
    ताराखोलामा पनि त्रिपक्षीय भिडन्त
    आगामी वैशाख ३१ गते हुन गइरहेको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा ताराखोला गाउँपालिकामा पनि क्रियाशिल  राजनीतिक दलहरु त्रिपक्षीय भिडन्छ हुने भएको छ ।
    साविक ४ गाविसलाई ५ वडामा विभाजन गरिएको ताराखोला गाउँपालिकामा नेपाली काङ्ग्रेस,  नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाको चुनाबी गठबन्धन र नेकपा (माओवादी केन्द्रं) ले  छुुट्टाछुुट्टै प्यानल बनाई चुुनावी मैदानमा उत्रिएका छन ।
    कोको छन त उम्मेदवार ?
    २० वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनको लागि ताराखोला गाउँपालिकामा अध्यक्ष पदकालागि नेपाली काङ्ग्रेसबाट ताराका दण्डपाणी कडेल,  नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाको चुनाबी गठबन्धनबाट हिलका पूूर्णा चालिसे., नेकपा (माओवादी केन्द्रं) बाट अर्गलका प्रकाश रोका र स्वतन्त्र उम्मेदवार ऋषिराम रोकाले उम्मेदवारी दिएका छन भने उपाध्यक्षमा नेपाली काङ्ग्रेसबाट चन्द्र कुमारी पुन, नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाको चुनाबी गठबन्धनबाट हिलका संजय श्रेष्ठ, नेकपा (माओवादी केन्द्रं) बाट दिल कुमारी पुन र स्वतन्त्र उम्मेदवार सन्त कुमारी रोकाले मनोनयन दर्ता गरेका छन ।

    वडा नं. १ का उम्मेदवारहरु
    निर्वाचन आयोग तारखोलाले दिएको जानकारी अनुसार ताराखोला गाउँपालिकामा वडा नं १ मा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा काजीमान घर्ती , वडा सदस्यहरुमा नरबहादुुर घर्ती यमकान्त गैरे, महिला सदस्यमा भूूमा कुुमारी भण्डारी र दलित महिला सदस्यमा ललि बि.क.ले मनोनयन दर्ता गरेका छन ।
    नेकपा (माओवादी केन्द्रं) बाट अध्यक्षमा यमबहादुर श्रीस, वडा सदस्यहरुमा खडकबहादुुर घर्ती मगर, खमबहादुुर छन्तेल, महिला सदस्यमा गौरीमाया गुुरुङ र दलित महिला सदस्यमा रुमा बि.क.ले मनोनयन दर्ता गरेका छन ।
    नेकपा एमाले र राष्ट्रिय जनमोर्चाकोे गठबन्धनबाट अध्यक्षमा लालमणि श्रीस, वडा सदस्यहरुमा टेकबहादुुर श्रीस, कुुलबहादुुर पुुन, महिला सदस्यमा चन्द्रकली घर्ती र दलित महिला सदस्यमा खरिमाया बि.क.ले मनोनयन दर्ता गरेका छन ।
    वडा नं. २ का उम्मेदवारहरु
    ताराखोला गाउँपालिका वडा नं २ मा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा कमला पति पाठक, वडा सदस्यहरुमा पृथ्वीलाल घर्ती, रविलाल कामी र महिला सदस्यमा शारदा सापकोटा.ले मनोनयन दर्ता गरेका छन ।
    नेकपा (माओवादी केन्द्रं) बाट अध्यक्षमा भद्रबहादुुर घर्ती, वडा सदस्यहरुमा खडक बहादुुर बि.क.,भीमबहादुुर रोका, महिला सदस्यमा फुुलमाया पुन र दलित महिला सदस्यमा पूूर्ण कली सुुनार.ले मनोनयन दर्ता गरेका छन ।
    नेकपा एमाले र राष्ट्रिय जनमोर्चाकोे गठबन्धनबाट अध्यक्षमा गजिन्द्रबहादुुर घर्ती., वडा सदस्यहरुमा डम्मरबहादर छन्तेल, महिला सदस्यमा गीता रोका र दलित महिला सदस्यमा पवित्रा दमाईले मनोनयन दर्ता गरेका छन ।
    वडा नं. ३ का उम्मेदवारहरु
    ताराखोला गाउँपालिका वडा नं ३ मा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा कर्णबहादुुर कार्की वडा सदस्यहरुमा पूूर्णलाल ढकाल, निरज बगाले, महिला सदस्यमा पदमकुुमारी गौचन र दलित महिला सदस्यमा दिलमाया बि.क.ले मनोनयन दर्ता गरेका छन ।
    नेकपा (माओवादी केन्द्रं) बाट अध्यक्षमा डिलहादुुर बस्नेत, वडा सदस्यहरुमा हेमन्त घमिरे, भूूपना, महिला सदरायण बगाले, महिला सदस्यमा श्रीमाया घर्र्ती र दलित महिला सदस्यमा धनमाया बि.क.ले मनोनयन दर्ता गरेका छन ।
    नेकपा एमाले र राष्ट्रिय जनमोर्चाकोे गठबन्धनबाट अध्यक्षमा डम्मरबहादुुर थापा., वडा सदस्यहरुमा मनबहादुुर लामिछाने, कर्णबहादुुर भण्डारी, महिला सदस्यमा पूूर्णा रोका र दलित महिला सदस्यमा भविमाया बि.क.ले मनोनयन दर्ता गरेका छन ।
    वडा नं. ४ का उम्मेदवारहरु
    ताराखोला गाउँपालिका वडा नं ४ मा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा मनबहादुुर घर्ती, वडा सदस्यहरुमा अनन्त गैरे,नन्दलाल गैरे र महिला सदस्यमा भीमकली कडेल ले मनोनयन दर्ता गरेका छन ।
    नेकपा (माओवादी केन्द्रं) बाट अध्यक्षमा जितबहादुुर खत्री, वडा सदस्यहरुमा कुुलबहादुुर खत्री,ओमबहादुुर घर्ती, महिला सदस्यमा सपनादेवी बुुढाथोकी र दलित महिला सदस्यमा धनमाया बि.क.ले मनोनयन दर्ता गरेका छन ।
    नेकपा एमाले र राष्ट्रिय जनमोर्चाकोे गठबन्धनबाट अध्यक्षमा प्रकाश चालिसे, वडा सदस्यहरुमा मनबहादुुर थापा,हरिलाल रोका, महिला सदस्यमा रत्नकुमारी लोहनी क्षत्री र दलित महिला सदस्यमा सीता कामीले मनोनयन दर्ता गरेका छन ।
    वडा नं. ५ का उम्मेदवारहरु
    ताराखोला गाउँपालिका वडा नं ५ मा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा ओमबहादुुर रोका, वडा सदस्यहरुमा काधर सुवेदी, मनबहादुुर घर्ती, महिला सदस्यमा कमला ढकाराजकुुमारी गौतम र दलित महिला सदस्यमा सुुन्तली बि.क.ले मनोनयन दर्ता गरेका छन ।
    नेकपा (माओवादी केन्द्रं) बाट अध्यक्षमा रामबहादुुर रोका, वडा सदस्यहरुमा दलराम पुुन, मनबहादुुर रोका,महिला सदस्यमा मनकुुमारी रोका र दलित महिला सदस्यमा चन्द्रकलदर्जी.ले मनोनयन दर्ता गरेका छन ।
    नेकपा एमाले र राष्ट्रिय जनमोर्चाकोे गठबन्धनबाट अध्यक्षमा धनप्रसाद बुढा, वडा सदस्यहरुमा यमलाल कडेल, ओमप्रसाद कडेल, महिला सदस्यमा  हिरादेवी घर्ती र दलित महिला सदस्यमा जैकली दमाइ ले मनोनयन दर्ता गरेका छन ।
    • Facebook Comments
    Item Reviewed: गलकोटमा त्रिपक्षीय भिडन्त Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top